काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले करिब २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ बराबरको विभिन्न प्रकारका पटकासहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-३ बस्ने ४९ वर्षीय खडक पाल रहेका छन् ।
प्रहरी उनलाई घरमा खोज तलासी गर्दा उक्त पटकासहित शनिबार बेलुकी पक्राउ गरेको हो । हाल उनलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ