काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा माओवादी निकट सञ्जीव दाहाल र डा. निकोलस भुसाल रहेका छन् ।
उनीहरूलाई माइतीघरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ