काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी विद्रोहका कारण २०७९ को सम्पूर्ण निर्वाचन वैधता समाप्त भएकाले निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएको छ ।
असोज ७–८ सम्म केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जेनजी विद्रोहको म्यान्डेटलाई आत्मसात् गर्दै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।
‘भदौ २३ र २४ गते जेनजी विद्रोहले पछिल्लो २०७९ को निर्वाचनको सम्पूर्ण वैधतालाई खारेज गरेको छ र देशलाई फ्रेस म्यान्डेट लिनेतर्फ डोराएको छ । त्यसैले इन्तु, किन्तु र परन्तु नभनी निर्वाचनमा सहभागी हुनुपर्छ’, प्रतिवेदनमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै
रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने
रास्वपा सचिवालय बैठकले गरे यि ५ निर्णय