काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तोकिएकै समयमा प्रतिनिधि सभा चुनाव हुने वातावरण बनाउन सरकार र सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।
पार्टी सचिवालय बैठकले तोकिएकै समयमा चुनाव गराउने वातावरणका निम्ति सबै पक्षसँग आग्रह गर्ने निर्णय गरेको हो ।
‘तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न, गराउन हाम्रो पार्टी नेपाल सरकार, राजनीतिक दलहरू, नागरिक समाज एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछ,’ प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जारी गरेको वक्तव्यमा भनिएको छ ।
एकीकृत समाजवादीले जेन जेड विद्रोहमा भएको दमन र प्रदर्शनकारीबाट भएको भौतिक संरचना क्षतिबारे छानबिन गर्न आयोग गठनको माग पनि राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय