काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। केही समयअघि देखि केन्द्रीय कार्यालय सानोपामा बैठक बसिरहेको हो।
बैठकमा जेन जेड आन्दोलनपछि विकसित घटनाक्रम, पार्टी कार्यालय व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। पछिल्लो समय काँग्रेसभित्र पार्टी पुनर्गठनको बहस चलिरहेको छ।
प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिसकेकाले यही नेतृत्वमा चुनावमा जान नसकिने नेताहरूले बताउन थालेका छन्।
तर सभापति शेरबहादुर देउवा भने अहिले आन्दोलनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप