काठमाडौं । आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ ।
दिवसको उद्देश्य बिरामी, उनीहरूको परिवार, हेरचाह गर्नेहरु, समुदाय, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका नेतृत्वकर्ता र नीति निर्माताहरुलाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरुको प्रतिबद्धता देखाउनु रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा भेन्टिलेटरको अभावमा सर्पदंशको बिरामीको मृत्यु
विषालु च्याउ खाँदा ३ जना बिरामी
आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे
चितवनमा औलोका सात जना बिरामी भेटिए
उपचारका लागि विदेशबाट नेपाली अस्पतालमा आउन थाले बिरामी
बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे