काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ ।
यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमति पत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधि सम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रिन्टिङ मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द