बुटवल । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई भेट्न नख्खु पुगे रास्वपाका रुपन्देही-३ उपनिर्वाचनका आकांक्षी
रुपन्देहीमा ‘एक घर, एक स्काउट’