काठमाडौँ । जेनजेड पुस्ताको आन्दोलन तीव्र बन्दै जाँदा प्रदर्शनकारीको मृत्यु हुने संख्या बढेपछि सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो । यद्यपी सोमबारको बैठक नियमित भएपनि आजको विषयमा बढी केन्द्रित रहेको जानकारी दिएको छ ।
आन्दोलनका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको र सयौँ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने तीन जना पत्रकार समेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै