काठमाडौं । पूर्वराष्ट्रपती विद्यादेवी भण्डारीको छोरीले एमालेको केन्द्रीय बिभाग सदस्यबाट राजीनामा दिएकी छिन् । आमा बिधाको पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा (एमाले)को निर्णयपछि छोरी उषाकिरण असन्तुष्ट थिइन ।
उषाकिरण एमाले पार्टीको परराष्ट्र मामिला विभागमा सदस्य थिइन् । उनले ३ दिन अघि राजीनामा बुझाएकी हुन । उषाकिरण बिधाकी जेठी छोरी हुन् । यो बारेमा उषाकिरणले केहि बोलेकी छैन । एमालेले पनि यसलाई गोप्य राखिरहेको छ । एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ साउन २०८२, १२ : ११
लेखकबाट थप