काठमाडौं । भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ । पहिलो पारीमा २२ रनले पछि परेको भारतले दोस्रो पारीमा ७५ रन जोडेर दुई विकेट गुमाएको छ ।
यसशस्वी जयसवाल ५१ तथा नाइटवाच म्यानको रूपमा आएका आकाश दीप चार रनमा अविजित छन् । भारतले लोकेश राहुललाई सात तथा साइ सुदर्शनलाई ११ रनमा गुमाएको हो ।
यसअघि २२४ रनमा सीमित भारतले इङ्गल्यान्डलाई पनि २४७ रनमा सीमित गरेको हो ।
ज्याक क्रली र बेज डकेटले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेपछि इङ्लिस टोली बलियो देखिएको थियो । क्रलीले ६४ तथा डकेटले ४३ रन जोडे । हेरी ब्रुकले ५३ रनको योगदान गरे । भारतलाई खेलमा फर्काउने क्रममा प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले बराबर चारचार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?