काठमाडौं l राष्ट्रिय परीक्षा बोर्डको नियन्त्रण कार्यालय, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार आगामी साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप