भीमसेन थापा पुरस्कार भेषबहादुर थापालाई

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०८२, १४ : १२
भीमसेन थापा पुरस्कार भेषबहादुर थापालाई

काठमाडौँ । परराष्ट्रविद् डा.भेषबहादुर थापा राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कारबाट पुरस्कृत भएका छन् । भीमसेन थापा स्मृति प्रतिष्ठान लगनले थापाको २५१ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भेषबहादुरलाई पुरस्कृत गरिएको हो । 

शुक्रबार आयोजित कार्यक्रममा थापालाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानसहित पुरस्कार प्रदान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस