काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय च्यासल पुगेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि ओली च्यासल पुगेका हुन् । उनीहरुबीच ४ बजेदेखि वान टु वान वार्ता रहेको छ ।
त्यस्तै, केहीबेर अघि पूर्वराष्ट्रपति भण्डारी पनि पुगिसकेकी छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै
महिलाहरू नेतृत्व गर्न पूर्ण सक्षम छन् भन्ने अवस्था सिर्जना गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी