काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाएको उनको सचिवालयका एक सदस्यले बताए ।
साँझ ६ बजेपछि बस्ने बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
यसैबिच प्रधानमन्त्री ओलीले विवादमा तानिएका मन्त्रीबारे आन्तरिक छलफल थालेका छन् । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो बाहिरिएपछि विवादमा तानिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
चन्द्रकुवेर खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त
मन्त्रिपरिषद्को बैठक बस्दै
बागमतीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लामा
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?