काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएकाहरू नफर्किएको विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार युवराज सफलले आयोगमा उजुरी दर्ता गराएका हुन् ।
गत असार १६ गतेदेखि २१ गतेसम्म स्पेनमा भएको ‘ईण्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेण्ट अफ युनाइनेट नेशन्स’ मा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलका दश जना नफर्किएको समाचार आइरहेको जनाउँदै उनले अनुसन्धानको माग गरेका छन् ।
हेर्नुहोस् पत्र :


                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली