काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति सम्बन्धीअन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उनले बजेट मार्फत नेपालको उर्जा खपत बढाउनको लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरिएकाे बताए।
मन्त्री पौडेलले आफूले करका नीति र करका दरमा स्थिर नीति लिएको पनि जानकारी दिए। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयनमा समेत आफू जिम्मेवारी रहेको बताए।
बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि आफूले स्पष्ट पारेसँगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै क्षेत्र यतिबेला सन्तुष्ट रहेकाे दावी पनि उनले गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने