काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनभित्र ड्रोन बसेको विषय प्रतिनिधि सभाको बैठकमा राखेका छन् । आजको बैठकमा बोल्दै असार २३ गते बेलुका ९ देखि ९:३० बजेसम्मको समयतिर संसद्को बायाँतिर ठूलो ड्रोन आएर खसेको समाचार आएको बताए ।
उनले भने, ‘कहाँबाट के का लागि आएको थियो ?संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो पाएन ? अन्तर्राष्ट्रिय रूपमा आतंकवादी गतिविधि बढिरहेको बेलामा ड्रोनबाट के भएको हो ? यस्तो गम्भीर विषयमा संसद्लाई जानकारी गराइयोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी
‘पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु’: रामहरि खतिवडा