काठमाडौँ । विभिन्न तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार डोल्पामा भेरी करिडोर, गुल्मीमा कालीगण्डकी करिडोर र रुकुम पश्चिममा जाजरकोट–डोल्पा–भेरी करिडोर खण्ड अन्तरगतका राजमार्ग अवरुद्ध भएका हुन् ।
अन्य ८ राजमार्ग भने एकतर्फी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन