एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका छन्। दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र “२४ घण्टामा” औपचारिक रूपमा युद्ध समाप्त हुने उनले बताएका छन्।
युद्ध विरामको घोषणा भए पनि हालसम्म इजरायल र इरान दुवैले यसको आधिकारिक पुष्टि गरेका छैनन्।
यसअघि साेमबार इरानले कतारस्थित अेमरिकी सैन्य बेसमा आक्रमण गरेको थियाे। आक्रमणबाट कुनै पनि मानवीय क्षति नभएको अमेरिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० असार २०८२, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, विश्वमा तरंग
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण