चितवन । भरतपुर महानगरले यस वर्षका बजेटमा थुप्रै नयाँ कार्यक्रमहरू थपेको छ । महानगरपालिकाको आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम समेटिएको छ । जसले सेवा प्रवाहमा पारदर्शिता र स्मार्ट सहर निर्माणतर्फ मार्गचित्र कोरेको देखिएको छ ।

उपप्रमुख चित्रशेन अधिकारीले प्रस्तुत गरेको बजेटमा नयाँ १४ योजना यस्ता छन् :
वडास्तरीय न्यूनतम बजेट सुनिश्चितता प्रणाली
नगर प्रहरी विस्तार तथा स्मार्ट सुरक्षाका लागि सिसिटिभि
डिजिटल सेवा प्रवाह प्रणाली ( PAMS, e–Payment, e–Map )
विपद् जोखिम नक्सांकन, उद्धार केन्द्र, पुनःस्थापना कोष
नगर स्तरीय ‘साझेदार कोष’ स्थापना : रु १४ करोड
बालमैत्री वडा घोषणा कार्यक्रम
युवा स्वरोजगार, सीपमूलक तालिम, महिला सशक्तीकरण
दलित समुदायबीच अन्तर्जातीय विवाह प्रोत्साहन
नगर अस्पतालको निःशुल्क इएम् कार्ड अनुदान (रु २५ लाख)
सहकारी, पर्यटन र व्यापार प्रवद्र्धन कार्यक्रम
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान