डडेल्धुरा। परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।
तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
सर्पले डस्दा युवतीको मृत्यु
सर्पले डस्दा महिलाको मृत्यु
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु