पर्सा। पर्साको नारायणी अस्पतालको पश्चिम गेट छेउमा १ जना मृत फेला परेका छन् । वीरगञ्ज महानगरपालिका- ३ स्थित नारायणी अस्पताल वीरगञ्जको पश्चिम गेट छेउमा अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत फेला परेका हुन् । हाल उनको नाम, थर र वतन नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला
काठमाडौमा एक व्यक्ति मृत फेला