सिटिजन्स बैंकद्वारा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १३ : १८
सिटिजन्स बैंकद्वारा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण

काठमाडौँ । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत् वृक्षारोपण कार्यक्रम वडा नम्बर ३ कार्यालय परिसर, धनगढी मा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा  स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।

प्रतिक्रिया दिनुहोस