काठमाडौं । प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेढ घण्टा बित्दासम्म सुरू भएन सदन, विपक्षीको जवाफ कुर्दै सभामुख
मन्त्री नै नआएपछि प्रतिनिधिसभा बैठक स्थगित