काठमाडौ । भ्रष्टाचार मुद्दामा अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी स्वतः सांसद पदबाट निलम्बित भएका छन्।
उनको निलम्बनसम्बन्धी पत्र प्रदेश सभा सचिवालयमा पुगेको छ।
अब सभामुख भीमबहादुर भण्डारीले ३ जेठमा बस्ने प्रदेश सभा बैठकमा सो सूचना सार्वजनिक गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । सोडारीले अब प्रदेश सभाका तलब तथा सेवासुविधा पनि पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल