जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् ।
मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय मन्त्रालयले ८ वटै जिल्लाको ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्माण गर्न लागिएको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ को प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।
जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रको सभाहलमा डिजिटल प्रविधिबाट सडकको शिलान्यास गरिएको हो । प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने पूर्वाधार विकास मन्त्री सरोज यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद