प्रतिनिधिसभा बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०८२, १३ : ५१
प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए ।

विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस