काठमाडौं । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घण्टालाई स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानसहित आज पनि विपक्षी दलले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने भनेपनि उनीहरूले मानेनन् ।
गृहमन्त्रीलाई आफ्ना कुरा राख्न दिन पटकपटक सभामुखले आग्रह गरेकोमा विपक्षी सांसदहरूले इन्कार गरेपछि अहिले बैठक स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की