काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १ सय रुपैयाँमा कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँ रहेको छ। हिजो चाँदीको मूल्य भने दुई हजार ५ रुपैयाँमा कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?