काठमाडौं। मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद् बैठकमा आर्थिक सर्वेक्षण पेस गर्नेछन् । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ।
मंगलबारकै प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले समितिको वार्षिक प्रतिवेदन-२०८२ प्रस्तुत गर्नेछन् ।
यस्तै, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालय सम्बन्धी सांसदहरूका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार