काठमाडौ । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले आज पोखरामा जनसभा गर्दैछ।
अभियानअन्तर्गत शनिबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक वटा अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको हो।
अभियानमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नी सापकोटा, पम्फा भुसालसहितका नेता सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन