काठमाडौँ । सेयर बजार घटेको छ ।
बुधवार सेयर बजार परिसूचक नेप्से ७.२९ अंकले घटेर २ हजार ६६९.५१ बिन्दु कायम भएको हो । यसअघि मंगलबार पौडेल गभर्नर नियुक्ति हुने चर्चाका बिच सेयर बजार बढेकोमा त्यसको भोलिपल्ट भने घट्न पुगेको हो ।
यस दिन २ करोड ३० लाख २६ हजार कित्ता सेयर कारोबार किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै यस दिन बैंकिङ, विकास बैंक र मिचुअल फण्डतर्फको उपसूचक भने बढेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार