काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने बताएका छन् । हिजो बेलुका बिजुली झ्याप्प-झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुरा भनेका हुन् ।
हिजो बेलुका ६:३८ बजेदेखि देशका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द भयो । ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा विद्युत अवरोध भएको ।
बेलुकाको समयमा बिजुलीको अत्यधिक माग रहेको तर त्यसको तुलनामा नेपालतर्फ न्यून उत्पादनका कारण सिस्टम स्टेबल नभई लाइन ट्रिपिङ्ग भइरहँदा विद्युत् प्रणाली सञ्चालन हुन नसकेको प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘विद्युत बिक्रीमा कमी आएपछि प्राधिकरणको नाफा घट्यो’ : हितेन्द्रदेव शाक्य
हितेन्द्रदेव शाक्यको दाबी-‘लोडसेडिङ कतै छैन, लोड थाम्न नसकेर लाइन गएको हो’
चितवनमा लोडसेडिङ सुरु भएको छैन: हितेन्द्रदेव शाक्य
विद्युत प्राधिकरणमा हितेन्द्रको १०० दिन, के के गरे काम ? (पूर्णपाठ)
कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने
सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट