काठमाडौं । अर्बौं बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ ।
कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् वक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनका अनुसार सोमवार/मंगलवार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘विद्युत बिक्रीमा कमी आएपछि प्राधिकरणको नाफा घट्यो’ : हितेन्द्रदेव शाक्य
हितेन्द्रदेव शाक्यको दाबी-‘लोडसेडिङ कतै छैन, लोड थाम्न नसकेर लाइन गएको हो’
चितवनमा लोडसेडिङ सुरु भएको छैन: हितेन्द्रदेव शाक्य
विद्युत प्राधिकरणमा हितेन्द्रको १०० दिन, के के गरे काम ? (पूर्णपाठ)
अब लोडसेडिङ हुँदै हुँदैनः हितेन्द्रदेव शाक्य
कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने