काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित हुनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रश्न उठाएपछि बैठक प्रभावित भएको हो ।
सभामुख देवराज घिमिरेले सगरमाथा संवादको कार्यक्रममा भएका कारण ढिलाइ भएको र पौडेल उपस्थित हुने भन्दै बैठक अघि बढाउन खोजेका थिए । तर पाण्डेले प्रश्न राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार