शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १३ : ०८
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौँ । प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा संलग्न आरोपमा उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस