काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादव न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त भएकी छन् । यसैगरी मलेसियाका लागि आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाइ दारुसलामका लागि गैरआवासीय नेपाल राजदूत पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई गैरआवासीय राजदूतका पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
Tags :गैरआवासीय नेपालीचित्रलेखा यादवडा. नेत्रप्रसाद तिम्सिनाराजदूत
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले गर्यो अष्ट्रेलियाको राजदूत लागि चित्रलेखाको नाम सिफारिस