काठमाडौँ । जनकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएकोमा दुई सांसदले विरोध जनाएका छन् । आम जना पार्टीका सांसद प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्ती (सीता जयन्ती)मा बिदा नदिएकोमा प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै विरोध जनाएका हुन् ।
अन्य मुलुकमा जन्मिएकाहरूको जन्मजयन्तीमा बिदा दिने तर राष्ट्रकी विभूतिको जन्म जयन्तीमा बिदा नदिने किन हो ? भन्दै उनीहरूले प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार