काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी श्रीलंका प्रस्थान गरेका छन् । एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गरेका हुन् ।
श्रीलंका सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकमा जोखिम र जोखिम पूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मल ल्याउन सरकारसँग पर्याप्त बजेट छैन : कृषिमन्त्री अधिकारी
अब सरकारी सबै सेवा मोबाइलमा उपलब्ध हुनुपर्छः कृषिमन्त्री अधिकारी
खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध छ: कृषिमन्त्री अधिकारी
रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्यो : कृषिमन्त्री अधिकारी
‘धान बालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिकता दिएको छ’: कृषिमन्त्री अधिकारी
किसानलाई बैंकले सहज रूपमा ऋण प्रवाह गर्नुपर्ने कृषिमन्त्री अधिकारीको जोड