काठमाडौँ । सरकारले पाठेघरको क्यान्सर एचपीभी खोप र १४ वर्ष मुनीका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा गरेको छ ।
शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । ‘हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रम सञ्चालन गरिने छ,’ राष्ट्रपति पौडेलले भने,‘क्यान्सर तथा मृगौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिनेछ ।
अत्याधुनिक न्यूरो साइन्स केन्द्र स्थापना गरिने घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १६ : ३८
लेखकबाट थप