काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजेका लागि बैठक डाकिएको हो ।
सरकारको नीति तथा कार्यक्रमअघि बस्न लागेको बैठकबाट यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ ।
यस्तै वैशाख १७ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको पनि आजै सिंहदरबारमा शपथ हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै