यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, १७ बैशाख २०८२, ०७ : १२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ १३ पैसा र बिक्रीदर १३६ रुपियाँ ७३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५४ रुपियाँ ९४ पैसा र बिक्रीदर १५५ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८२ रुपियाँ २५ पैसा र बिक्रीदर १८३ रुपियाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ९९ पैसा र बिक्रीदर १६५ रुपियाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ १२ पैसा र बिक्रीदर ८७ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपियाँ ३० पैसा र बिक्रीदर ९८ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ९२ पैसा र बिक्रीदर १०४ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २९ पैसा र बिक्रीदर ३६ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ५१ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस