काठमाडौं l राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई लिङ्देनले भेटेका हुन् ।
लिङ्देनसँगै राप्रपा सांसद् दिपकबहादुर सिंह पनि मिश्रलाई भेट्न गएका थिए ।
१५ चैतको राजावादी प्रदर्शन हिंसात्मक बनेसँगै मिश्र पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन