रुपन्देही । श्रीमानको मृत्यु भएर किरियामा बसेको ६ दिनमा श्रीमतीको पनि मृत्यु भएको छ । बैशाख ८ गते घरमै राखेको बन्दुकले आफैलाई हानेर आत्महत्या गरेका श्रीमानको किरिया बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरकी ६० वर्षीया भगवती शर्मा आचार्यको पनि मृत्यु भएको हो।
यस्तै भगवतीका श्रीमान नारायण आचार्यको वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले छातिमा गोली लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु