काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले भने, ‘हामीले पनि भिडियो हेर्यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा अनावश्यक हर्न प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह
काभ्रेका ६ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी