काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिस गरेको थियो ।
पन्तको शपथ ग्रहण भोलि हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्राविधिक शिक्षामा गुणस्तर सुनिश्चित गर्न प्रत्यायन प्रणाली सुरु, शिक्षा मन्त्री पन्तले गरे उद्घाटन
राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन : शिक्षामन्त्री
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौं : रघुजी पन्त
राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा सुन तस्करी भइरहेको देखिन्छ: रघुजी पन्त
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त