कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक छेउमा एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार, मंगलबार बिहान तोरीको भुसमा लागेको आगोमा मोटरसाइकलसहित शव जलेको अवस्थामा फेला परेको हो।
प्रहरीले हालसम्म मृतकको पहिचान खुलाइसकेको छैन भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला