काठमाडौ । नेपाल प्रहरीले आफ्ना कार्यालयका लागि एक सय ४५ जना कर्मचारी माग गरेको छ। कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले विज्ञापन आह्वान गरेको हो।
प्रहरी प्रधान कार्यालय अन्तर्गतको भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न विज्ञापन आह्वान गरिएको जनाएको छ।
गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको सूचनामा उल्लेख छ।
प्रहरीले भान्सेतर्फ एकसय १७ जना र कुचीकारतर्फ २८ जनाको लागि दरखास्त आह्वान गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द