काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालकुमारी पुल क्षेत्रमा रहेका कवाड संकलन केन्द्रहरूमा डोजर चलाएको छ । नगर प्रहरी बलले एमाले पार्टी कार्यालय नजिक सञ्चालित यस्ता केन्द्रहरूलाई लक्षित गर्दै यो कारबाही गरेको हो ।
महानगरले पटक–पटक सूचना जारी गरी कवाडी केन्द्रहरू हटाउन निर्देशन दिएको थियो । तर, सञ्चालकहरूले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।
महानगरले आगामी दिनमा पनि यस्ता अनधिकृत संरचना र गतिविधिमा कडाइ गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर